Tags » Crime News

PISTORIUS DEFENSE PUNCTURED AS HIS PATHOLOGIST REFUSES TO TESTIFY

Oscar Pistorius’ already rattled defense has been dealt a deflating blow as a prime pathologist he hired to boost his case has refused to testify for him.  179 more words

CRIME NEWS

My last name is Cocaine BUSTED for drug possession Judge Does Double Take

THE judge did a double-take and there were giggles aplenty in a Florida bond court when a bailiff announced the name of a man arrested for drug possession: Edward Cocaine. 328 more words

Florida

Sprint Store Manager Accused Of Mailing $327,000 In Refund Checks To Himself

A former manager of a Sprint store in Queens, NY, has been arrested for allegedly helping himself to hundreds of thousands of dollars worth of rebate checks that should have gone to customers.

Reward Offered To Find Kidnapper Of Young Boy

A local community activist group is offering ten thousand dollars to find, arrest and prosecute the man responsible for kidnapping a nine year old boy from Fairburn, Georgia two weeks ago. 177 more words

News

७ बर्षिय बालकलाई हिरासतमा लिन लाई प्रहरीद्धारा जारी पक्राउ पूर्जि

भैरहवा, बैशाख १– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला अदालतको आदेशको गलत अर्थ लगाउदै ७ बर्षीय बालकलाई हिरासतमा राखेको छ । प्रहरीले ७ वर्षीय बालकले ६ वर्षिया बालिकालाई बलत्कारको आरोपमा पक्राउ गरी ५ दिनको लागी हिरासतमा राखेको छ । नया वर्षको आगमन संगै सम्पूर्ण नेपालीहरु रमाई रहदा ७ बर्षिय उक्त बालकको अभिभावक माथि प्रहरीको सास्ती आई परेको छ । आफुभन्दा माथिल्लो निकाय जिल्ला अदालतको आदेशलाई पनि रुपन्देहीका प्रहरी प्रमुखले गलत अर्थ लगाउदै लत्याउदा समेत यस क्षेत्रको बालअधिकारकर्मि मौन रहेका छन । बालअधिकारको जिम्मा लिएका जिल्ला बाल अधिकार संरक्षण समिति का अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले रुपन्देहीमा क्रियाशिल केही गैरसरकारी संस्थाको आग्रहमा बालक माथी मुद्धा चलाउन प्रहरीलाई आदेश दिएको श्रोतहरुको दावी रहेको छ । १० बर्ष भन्दा मुनिको बालबालिकालाई कुनै पनि हालतमा हिरासतमा राख्न नहुने स्पष्ट कानुनी ब्यावस्था भए पनि प्रहरीले जानी जानी उनलाई हिरासतमा राख्नुलाई प्रहरीको दादागिरी भएको सरोकारवालाहरुले बताएका छन । नेपाल बार एसोसिएसन रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता शिव प्रसाद गौडेलले जवरजस्ती करणीको आरोप लागेको भएर प्रहरीले अनुसन्धान त गर्नु पर्छ तर हिरासतमा राख्न नहुने बताएका छन । बालकलाई प्रहरीले पक्राउ गर्नु र हिरासतमा राख्नु शंकास्पद रहेको उनले बताए । ३० गते पक्राउ परेको बालकलाई प्रहरीले मेडिकलको अत्यावश्याक प्रमाण नै नराखी जिल्ला अदालतमा पेश गर्नुले नै प्रहरी माथी शंका उब्जाएको उनको बताए । यता प्रहरीलाइृ ५ दिने म्याद दिने रुपन्देहीका जिल्ला न्यायधिश बालचन्द्र शर्माले पनि आफुले प्रहरीलाई बालमैत्री हिरासतमा राखी अनुसन्धान अगाडी बढाउन आदेश दिएको बताए । “बालमैत्री वातावरणमा अनुसन्धान गर्न भनेको हु, बाबु आमाको जिम्मा लगाउनु पर्ने हो । प्रहरीले किन हिरासतमा राख्यो मलाई जानकारी भएन ” शर्माले बताए ।

News