Tags » Disaster News

भारतमा पहिरोले पुरिएर एक नेपालीको मृत्यु, एक घाइते

भारतमा पहिरोले पुरिएर एक नेपालीको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

पिथौरागढ जिल्लाको पाङ्गला बयालघारमा पहिरोले पुरिएर बैतडीका सोभानसिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

Disaster News

विमान बंगलादेशको विमानको चक्कामा आगो लाग्यो, यात्रु सकुशल काठमाडौं, साउन १२(सेतोपाटी)

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान बंगलादेशको विमान विमान बंगलादेशमा आगलागी भएको छ।
विमानको पछाडिको दायाँ चक्कामा आगो लागेको प्रहरीले जनाएको छ। अग्नी नियन्त्रण टोलीले विमानमा लागेको आगो तत्काल नियन्त्रणमा लिएकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

Disaster News

भूकम्प प्रतिरोधात्मक तरिका नअपनाए होटलमा विदेशी पर्यटक नआउन सक्छन्

यदि तपाइँ कुनै होटलका लागि भवन निर्माण गर्दै हुनुहुन्छ ? भवनका लागि भूकम्प प्रतिरोधात्मक तरिका अपनाउन तपाइँले ध्यान दिनुभएको छ ? यदि ध्यान दिनुभएको छैन भने विदेशी पर्यटक तपाइँको होटलमा नआउन सक्छन् ।

Disaster News

CM Sindh takes serious notice of news about emergence of drought conditions in Tharparkur

The Chief Minister Sindh Syed Qaim Ali Shah has taken the serious notice of the news about emergence of drought conditions and death of the minor children in district Tharparkar and directed the Sindh Minister for Health, Minister for Livestock, Minister Relief, provincial secretary Rehabilitation and Commissioner Mirpurkhas and Deputy Commissioner Tharparkar to visit the areas along with their concerned secretaries/other officials respectively to ascertain the situation, envisage prompt strategy and resolve the miseries of the people within shortest possible time. 82 more words

Political News