Tags » Events » Page 2

SHO N TELL 5

I spent Tuesday at this programme organised by the students of the Architecture Department at the University of Lagos, this 5th edition proved to be truly inspiring. 620 more words

Architecture

AfterHours: Java and Bali

Our Ibu Guru, our lovely dance teacher and founder of Lila Bhawa, Ni Made Pujawati (yes she is the popular Legong dancer photo above… 104 more words

Events

THE SPIRITS OF THAI YOGA MASSAGE / PART II / BACK ROOTING

SUNDAY OCTOBER 26 / 9:00 AM > 3:00 PM / MAYA ABOU CHEDID & EDDY AZAR / Register union2yoga@hotmail.com

“When we massage, we don’t aim to heal, we aim to help others believe they can and will be healed” 568 more words

Workshops

6 Best Practices for Corporate Event Planner

Do you plan events for the corporate world like product launches, conferences, seminars, etc.? With a variation of types of events and so many “what ifs,” event managers must stay focused on not only meeting the project objectives, but also to make the most of every opportunity at all levels for your organization. 617 more words

Brief

संस्थागत पहलमा बाग्लुङमा डिक्सनेरी बैंक तथा पुस्तकालय स्थापना

बाग्लुङ । राष्ट्रिय सम्वृद्धिका लागि युवा एकता भन्ने मुल नाराका साथ स्थापित मातृभूमीका लागि युवा अभियान नेपाल र अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको सहयोगमा युवा बिकासमा केन्द्रित रोट्रयाक्ट क्लब अफ काठमाडौं र सोलिडारिटी नेपालले बाग्लुङ जिल्लाको बिकट गा.वि.स सल्यानमा डिक्सनेरी बैंक तथा बाल मैत्री पुस्तकालय स्थापना गरेको छ ।

गत हप्ता बाग्लुङमा आयोजित एक कार्यक्रमका बिच धौलागिरी बिद्धालयमा १५० डिक्सनेरी सहितको डिक्सनेरी बैंक तथा १००० पुस्तक सहितको बालमैत्री पुस्तकालय स्थापना गरिएको हो । साथैसो अवसरमा अती गरीब तथा जेहेन्दार विद्यार्थीलाई होप छात्रवृत्तिबाट समेत सम्मान गरिएको थियो ।

कार्यक्रम सोलिडारिटी नेपाल तथा रोट्रयाक्ट क्लब अफ काठमाडौंका अध्यक्ष एवम मातृभूमीका लागि युवा अभियान नेपालका केन्द्रिय सद्स्य राजेन्द्र गौतम, बिभिन्न बिद्धालयका प्र.अ, शिक्षक – शिक्षिका, समाजसेवी, अभिभावक एवम विद्यार्थीको उपस्थितिमा सम्पन्न गरिएको हो ।

 

साथै कार्यक्रमका बिचमा डिक्सनेरी बैंक तथा पुस्तकालय ब्यवस्थापन गर्न सोलिडारिटी नेपालका अध्यक्ष राजेन्द्र गौतमको संरक्षकत्व तथा जिवन शर्मा अध्यक्ष रहेको ११ सदशिय डिक्सनेरी बैंक तथा पुस्तकालय ब्यवस्थापन समिती गठन गरिएको छ ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक गौतमले बिद्धालयले डिक्सनेरी बैंक तथा पुस्तकालयको उचित ब्यवस्थापन गर्नेमा आफु पूर्ण विश्वस्त रहेको जानकारी दिदै यसले विद्यार्थीको शौक्षिक गुणस्तर ब्रिद्धी गर्ने सेमत जानकारी दिए । साथै आगामी दिनमा समेत बिद्धालयको बिकासका निम्ती आफुले सक्दो पहल गर्ने बताउदै डिक्सनेरी बैंक तथा पुस्तकालय स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकोमा मातृभूमीका लागि युवा अभियान नेपाल र सोलिडारिटी इन्टरनेशनललाई धन्यवाद प्रदान गरे ।

Solidarity Nepal

Expectations

Jamie Zubairi, one of our Lila Bhawa dancers, is in a collaboration with Sioned Jones performing at Ovalhouse, London with the title Expectations

With the sub-title:  74 more words

Performances

Labour Weekend - What to do?

Well, obviously the biggie this weekend is the A & P Show in Rangiora on Saturday, but there are a few other things on as well.  240 more words

Kids And Families