Tags » Sharukh Khan

My Tree Challenge

Water is too precious, so don’t waste that !!!!!

Trees are vital for the existence of a greener Earth. In this time of urbanization a simple act of rooting an indigenous tree will repay the environment in many ways from filtering air contamination to decreasing soil erosion, creating shade helping recycle water and building of an ecosystem with birds and other life forms around it. 229 more words

Relationship

फ्यानसँग नाच्न शाहरुख खान नेपाल आउने

बलिउड सुपरस्टार शाहरुख खान आफ्ना नेपाली फ्यानसँग कम्मर मर्काउँदै नाच्न नेपाल आउने भएका छन् ।

उनी ब्राण्ड एम्बासडर रहेको नेरोल्याक पेन्ट्सको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

दशैं तिहारलाई लक्षित गरि नेरोल्याक पेन्ट्सले ‘डान्स विथ डन’ अफर सार्वजनिक गरेको छ जसका बिजेताहरुले तिहार आसपासमा हुने कार्यक्रममा खानसँगै कम्मर मर्काउन पाउनेछन् ।

अफर सार्वजनिक गर्दै नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्य प्रकाशले भने- शाहरुख पहिलोपटक नेपाल आउँदैछन् ।’ दशैंपछि अर्थात कार्तिक महिनामा हुने कार्यक्रमका लागि शाहरूख नेपाल अाउनेछन ।

यस योजना अन्र्तगत प्रत्येक २५ हजार रुपैयाँको पेन्टस् खरिदमा एउटा स्क्य्राच कार्ड प्राप्त गर्न सकिने छ । यस कार्डलाई स्क्य्राच गरी  एलइडी टीभी, पि्रज, मोबाइल, घडी तथा शाहरुख खानको हस्ताक्षर भएको पेनहरु प्राप्त गर्न सकिने छ ।

Nepal

Importance of friends in life.

Yesterday I was having lunch with my mentor in office and somehow our discussion veered towards the importance of friends in life. Friendship to me is one of the grandest relationships a person can have in life. 706 more words