Tags » Agreement

The Lord God Roar and The Covenant He Can't Leave Me Written By Ione Kinzel

From Amarylis : I Declard Jesus Christ Is Lord! He is Lord of all lords.

Amarylis: we thought only the Old Testament faith people can make an covenant with the Lord. 386 more words

Love

The harperman song-Agreement-Apology-Acceptance

Let’s get this misunderstanding over with,and stop wasting more Canadian taxpayers dollars !!!

Agreement
Apology
Acceptance

A censorship story of “The Harperman” song written by Tony Turner. 155 more words

CYBER ALERTS

मधेशी बाहुल्य नभएको ठाउँमा थारुलाई कमैया, कमलरी बनाईयो- आत्माराम प्रसाद शाह

आत्माराम प्रसाद शाह

कमैया प्रथाको बारेमा पढदा एउटा कौतुहल पूर्ण जानकारी दिमागमा आउँछ र यस बारे आपसमा चर्चा परिचर्चा गरी एउटा निष्कर्षमा पुग्नु हाम्रो समाजको लागि राम्रो हुने भएकोले यहाँ समक्ष राख्दै छु |

सन १९९५ मा गरिएको सर्वे अनुसार पश्चिम तराई मधेस मा मात्र कमैया रहेको पाईएको थियो। त्यसमा पनि दांग, बाँके, बर्दिया, कैलाली र कंचनपुरमा मात्र सिमित रहेको पाईयो। दांगमा १६३१८, बाकेमा ६९१०, वर्दियाँमा ३३५२८, कैलालीमा ४४९४४ र कंचनपुरमा १४६०९ जना कमैया रहेको तथ्यांक देखाईएको छ। त्यस्तै, दांगबाट पूर्व आउदा कपिलवस्तु, रूपनदेही, नवलपरासी तथा चितवन देखि पूर्व झापा समम थारू जनसंख्या भए पनि कमैया प्रथाको चलन पाइदैन। किन यसो भएको होला? के के कारणले सुदुर र मध्य पश्चिम तराईमा मात्र यो समस्याले पिरोलेका होला ? यसमा बहस हुनु पर्दछ |

सरसर्ती हेर्दा केहि संश्लेषण यस प्रकार देखिन्छ:
………………………………………………………
१. जहाँ मधेसी(बाज़ी) हरूको संख्या कम छ थारूहरूलाई कमैया बनाईएको छ।
२. मधेसी (बाज़ी) बहुल पश्चिम र पूर्वी तराईमा कमैया समस्या जहाँ थारूलाई कमैया बनाईएको पाइदैन।
३. जहाँ पहाड़ी संख्या बढ़ी छ यो समस्या विकराल रूपमा छ |
४. जुनबेला सरकारले जमीनहरूको श्रेस्ता राख्ने नियमको शुरूवात गर्यो सुदूर तथा मध्य पश्चिममा सरकारमा पहुँच भएका बाबु साहेबहरू थारूहरूका नियन्त्रणमा रहेका जमीनहरू आफनो भोगमा पारी त्यही जमीनका मालिकलाई भूमिहीन बनाई कमैया बनाएका थिए।
५. पूर्वका मधेसी(बाज़ी) हरू पनि थारूहरूका जमीनहरू त्यही सरकारी क़ानून प्रयोग गर्न लगाई ज़मीन नहडपेका पकै पनि होईनन तर तिनीहरू थारूहरूको गाउमा गएर नबसेकोले थारूहरूको दुर्दशा पश्चिमका थारूहरू जसतो हुन गएन।
६. पहाड़ीहरू शासनको मदत लिई ज़मीन हड़पेंको ले तिनीहरू मालिक जसतो व्यवहार गरी कमैया बनाए। तर पूर्वमा व्यापार गरेर सिधासादा थारूहरूको आर्थिक शोषण तिनै थारूहरूलाई मालिक मालिक भनी फकाउने गरिनथयो र तयसैले थारूहरू आर्थिक रूपले कमज़ोर हुदै गए पनि मधेसीहरू तिनीहरूलाई मालिक नै संझनथे र कमैया को प्रथा चलन चलती मा आएन।

आज थारू समुदाय अत्यधिक पीडामा छन। बाजीहरू पनि त्यही समुदायबाट पीड़ित छन जुन समुदायबाट थारूहरू पीड़ित छन। थारूहरूलाई बाजीहरूबाट पनि पिडा पुगेकै होला तर थारूहरूले उनीहरूलाई पीड़ाको मात्रा हेरी आफनो पीडाबाट मुक्तीकोलागि मित्र शक्ति खोजनु पर्नेमा सो नगरेको र बाजीलाई विगतमा आफनो दुश्मन ठानेकैले आज दुबै समुदाय माथि राज्य आतंकको मार सहनु परेको छ।

प्रस्तुत सामग्री लेखकका निजी राय हुन् |

Madhes Band

Of Adams Agreement To Sell Real Estate Form 85

This will be the actual amount of the property that you own.

It will finance up to eight percent of your other loan and get paid back later. 308 more words

In Adams Agreement To Sell Real Estate Form 85

Understanding how all of the parts of your loan, your home and your individual need works together can help you to find the best deal. … 285 more words

United Arab Emirates to introduce VAT

The UAE Ministry of Finance has conducted feasibility studies on the implementation of a VAT draft law. These studies on taxation and its social and economic implications were conducted for the following years: 2008, 2010, 2012 and 2014.  104 more words

Technical