Tags » Ami

AMI on their MegaRAC SP-X Service Processor BMC product

Let's take a closer look at #MegaRAC SP-X Service Processor, a sophisticated BMC / server management firmware solution that is a first choice for many leading OEMs & ODMs: …

102 more words

Feature the Smartest Character (30 Day Character Challenge, Day 15)

I’m trying quite hard, my dear anime compatriots, not to overthink these prompts. It may prove impossible for me to determine, for example, who the *smartest* anime character is, but I can sure mention one or more who I know for a fact to be intelligent. 193 more words

Anime

बेपत्ता चप्पल

चुडिएर तिमीसँगै तिम्रो जीवनको अन्त्यमा
अलमलिएको छु तिमी लडेकै ठाउँमा

समेटेर जीवनका केही रंगहरु
लेखेर तिमीले हिँडाएका बाटाहरुको लयमा केही पंत्तीहरु
पुग्नु छ मलाई–
जहाँ तिमीसँग पुग्नु अगि नै बेपत्ता भइगयौं तिमी

सपना थियो तिम्रो लगिदिने–
आमाको निम्ति खुशीको न्यानो च्यादर
बाबुको निम्ति शिरमा पहरिने हिमाल
घरको निम्ति नचुहिने आकाश
र बहिनीको निम्ति स्वाभिमानको पछ्यौंरी

लिएर आफ्नै बेपत्ता ठेगाना
हिँडयौं पहिल्याउँदै युद्धको अन्जान बाटो
सधैं सँगै साथमा लिएर मलाई

कहिले च्यातिएर बाटाहरु जस्तै
कहिले फाटेर सपनाहरुसँगै
बर्षिएर कहिले बादलहरुसँगै
सिकाइरहयौ जीवनको परिभाषा
चिनाइरहयौ संघर्षको पिछा नछोडने आकृति

हिडाँउदा हिडाँउदै अफ्ट्यारो बाटोहरुमा
सिकाउँदा सिकाउँदै गाउन
जिवनको लय नमिलेको गित तिमीले
ढल्यो तिम्रो देशभक्त शरीर
म अलपत्र पल्टिरहे युद्धभुमिमा
लपतिएर तिम्रो छातिको रगतसँगै

बग्दै बग्दै तिम्रो रगतमा
यदि पुगिहाले भने म खाली नै गाउँमा
सोध्नेछन् चिनेजानेहरुले तिम्रो खबर
तिम्रो हालचाल, तिमी नआउनुको कारण

सोच्लान चिनेकाहरुले
म माथि पोतिएको तिम्रो रगतलाई
विजयमा कसैले लगाईदिएको अबिर

हेर्लिन आमाले बर्षौ पछी
के के लिएर आउदै छ छोरो भनेर बाटैभरी
देखिसकेपछी मलाई
कुद्लान बा’ छरछिमेक खुशिले सुनाउदै
तिमी आउदै छौ भनेर
देखिसकेपछी मलाई

त्यसबखत उनीहरुलाई कसरी भन्नू मैले ?
तिमी युद्धमा बेपत्ता भएको खबर ।

©अमि

Ami Prince

ईश्वरको बधशाला

छुटाएर आफ्नै छायासँग
समयले आँधीले
पुर्याएपछी कुनै आदिम देशमा
म अन्धकारसँग सामुन्ने मुस्कुराएर
खोज्न लाग्दा उज्यालाका किरणहरु
कहाँबाट आइपुग्यो?
मेरा सपनाहरु सुकिरहेको किनारमा
कुनै पुरानो अन्धबिस्वासको सुनामी ?
र बगाएर लगिदियो-
रहरको भारी बोकेको डुङ्गालाई
कुनै धर्मशाला भित्र ।

छर्किएर तिमीलाई नै पुजेको जुठो अक्षता म माथी
पुरा गर्नलाई आफ्नो कुनै भाकल
या सुधार्न उसैले गरेको हिजोको कुनै गल्ती
इच्छित छ त्यो मानिस
चढाएर तिम्रो भेटी स्वरुप मलाई
भगाउन उसका दु:ख शोक र निराशाका दिनहरुलाई

हुनसक्छ
निरन्तरता दिन कुनै पुरानो चलन
या बचाईराख्न कुनै अन्धो परम्परा
सजाईदै छु म रंगिचंगी रंगहरुले
र थुनिदै छु
निस्किनै नमिल्ने समयको कारागार भित्र

संङ्कटले आतङ्कित भएर
हृदय देखि मस्तिष्क हुँदै
आँखामा तिमी प्रति पोकिएका मेरा उपेक्षाहरु
मेरै सामुन्ने भएर पनि किन देख्दैनौ तिमी?

उत्साहका शक्तिसंचित पाखुराले
समाएर मेरो गर्धनमा र खुट्टामा
तिम्रै सामु हुँदा आक्रमण म माथी
म लडिरहदा जीवन र मृत्यु बिचको चुनौतीपूर्ण खेल
चुपचाप चुपचाप बसिरहन्छौ तिमी

तिम्रो मौनतालाई
बुझौ कि- तिम्रो बेवास्ता
या बुझौ- फसेका छौ तिमी पनि
म जस्तै कुनै मानिसले थुदिएको
जीवन र मरणको कारागार भित्र

या यस्तो बुझौ मैले
तिम्रै चाहाना हो म तिम्रो सामु रेटिनु
र बुझौ-
ईश्वरको धर्मशाला कुनै बधशाला हो भनेर ?

©अमि

नेपाली कविता

AMI releases info on AMIBIOS8

I’m not sure, but I think AMI just updated AMIBIOS8 (I see a slew of new PDFs, but no press release or Tweet, so unclear): 29 more words

AMI retires DuOS

Re: https://firmwaresecurity.com/2015/06/16/ami-ami-duos-runs-android-and-windows-no-rebooting/

AMI killed off this OS earlier in March:

https://ami.com/en/tech-blog/farewell-amiduos/

https://ami.com/en/amiduos/

I wonder how things would have turned out if AMI let DuOS try to live on as open source project, instead of just killing off the closed-source product?

WIP Wednesday - 30/05/2018

I posted a little craft supply haul post (click here to see it), and it got me really excited to get creative! 216 more words

Crafts