Tags » Articles » Page 2

Card Reader Fail Nigerians

INEC Chairman, professor Attahiru Jega apologised to Nigerians on the 28th of March, 2015 for failure of the card reader that was inefficient to work with PVCs at polling units in many states of Nigeria. 10 more words

Articles

#Growing Up.

                                       

As you grow up, your priorities change. “Nights out” are swapped for “nights in”, your circle gets smaller, and games, drama and partying every weekend just aren’t entertaining anymore. 125 more words

ARTICLES

කොළඹ වරාය නගර ව්‍යාපෘතිය Colombo Port City Development Project නතර කල යුත්තේ ඇයි?

කොළඹ වරාය නගර ව්‍යාපෘතිය නතර කල යුත්තේ ඇයි?

Why the Colombo port development project has to be stopped.-Some hard facts to be consider 01. Toning down of United State Embassy building in Moscow because electronic spy devises were hidden with concrete columns ! 406 more words

Articles

Finding, Citing & Evaluating Articles: Finding 1 - subject databases

Subject Databases

Finding articles:  background

To make finding articles easier:

  • you need a good question
  • you need good keywords and/or  key phrases
  • you need to use your keywords and phrases to develop a good search statement.  
  • 3,965 more words
Articles

रसिकको रसिलो प्रस्तुति

‘रातो भाले क्वाएँ क्वाएँ

सुत्केरीलाई खुवाएँ…’

गीत सुन्दै रमाइलो । उनको गायन र हार्मोनियमको तालमेलले दर्शकमा झनै ऊर्जा थपिएको थियो । उमेरले ६० नाघिसकेका गणेश रसिकले उपर्युक्त गीत दुई दशकअघि नै सिर्जना गरेका थिए । उक्त गीत पछिल्लाेपटक शुक्रबार र शनिबार गरी दुई दिन आयोजित रसिकको एकल सांगीतिक प्रस्तुतिमा दर्शकले प्रत्यक्ष सुन्ने अवसर पाए । रसिकको यो तेस्रो एकल कन्सर्ट हो ।

बत्तिसपुतलिस्थित शिल्पी थिएटरमा रसिकको दुईदिने ‘ओ शून्यता’ एकल सांगीतिक प्रस्तुति भएको हो । पुराना र नयाँ गीतको कलेक्सन रहेको एल्बम ‘ओ शून्यता’ पनि शुक्रबार नै सार्वजनिक गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त र ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले रसिकको एल्बम सार्वजनिक गरेका हुन् । रसिक संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवसमेत हुन् ।

भादगाउँले टोपी र दौरासुरुवालमा ठाँटिएका रसिकले गाइरहँदा चार दशकदेखि गाउँदै आएका उनीमा जोसको कुनै कमी देखिएन । स्वर र लयमा उस्तै ताजपन थियो । संगीत, रचना र गायन तिनै विधामा अब्बल रसिकले बाँचुन्जेल संगीतमै लाग्ने प्रतिबद्धता पनि जनाए । गीत गाउन रोकेर उनले २३ वर्षको उमेरमा काठमाडांै टेक्दाको समय सम्भिmए ।

‘काठमाडौंलाई धेरैले गाली गर्छन्,’ उनले भने, ‘मलाई काठमाडांैले नै सफल बनाएको हो ।’ उनले काठमाडौंप्रति गुनासो पोख्न चाहेनन् ।

करिअरका दुःख, सुखका अनुभव साट्दै उनले नयाँ/पुराना गीतहरू गाए । डा. अभि सुवेदीले भरियालाई सम्बोधन गर्दै २०३० मा लेखेको ‘उकालीमा…’, वासु शशीको गीत ‘मसँग एउटा…’ बोलको गीत गाएपछि रसिकले आफ्नै रचना, संगीतका सिर्जना पस्किन थाले । ‘ऐ है…’, ‘धेरै सम्झे धेरै हुन्छ…’, ‘लाखांै जुनी…’, ‘तिम्रो सुन्दर…’, ‘घरबेटी नानी…’, ‘तिम्रो निम्तो…,’ निद्रा लागेन…’ लगायत एक दर्जन गीत सुनाउन भ्याए ।

उनलाई युगल गायनमा चाहिँ गायिका झुमा लिम्बूले साथ दिएकी थिइन् । त्यस्तै, गितार तथा ब्यान्ड संयोजनमा अनुप दास, अकटुप्याडमा रुपेश सिहं, किबोर्डमा दिनेशराज रेग्मी, बेस गितारमा विक्रम कार्की, तबलामा भीपी सिंह, बाँसुरीमा सम्पूर्ण लामाको अर्केस्ट्राले साथ दिएको थियो । नयाँ एल्बमको ‘ओ शून्यता…’ गाएपछि गणेशले शून्यतामा आफूले पूर्णता महसुस गरेको बताए ।

लेखकसमेत रहेका गणेशको ‘दस गजामा उभिएर’ कृति बजारमा आइसकेको छ ।

Articles

Finding, Citing & Evaluating Articles: Finding 3 - scholarly search engines

Scholarly Search Engines

Stewart Library has access to over 225 article databases.  That’s a small percentage of what’s available.  The University of Utah, Utah State and BYU all have many databases that we do not. 849 more words

Articles