Tags » Best Song

Tum Divya Ho | Theme Song | Channel Divya | Tum Divya Ho 2

Tum divya ho is the theme song of Channel Divya sung by Wadali brothers, Harshdeep Kaur, Shaan and various other artists. Channel Divya believes in novelty and therefore offers almost five hours of fresh content of various taste and flavors to its viewers which help them refresh there mind, body & Soul with positive rhythms. 328 more words

Devotional

शिब परियारले कर्म रोजेपछि,ढुंगामा देउता भेटियो रे

शिब परियारको श्वरमा अनि makten kalu को सब्दमा मिठो गित सुनिहालौ।

मनसुधा मिडिया प्रालि चितवनको नया मिउजिक कम्पनि हो तर अहिले यसबाट निक्लियका प्रतेक गितहरुले दर्शको मन जित्न सफल भयको छ । तपाइ हरुलाई जानकारि गराउकि नेपालमा मिऊजिक कम्पनि हरुने हाम्रो नेपालि कला क्षत्रमा लाग्नु भयका कलाकार हरुको गित youtube मा हालेर कलाकारलाइ आधा मात्र हिसा दिने गरेको पाइयो र अब देखि कुनैपनि कलाकारले गित youtube मा हाल्न चाहानुन्छ भने मनसुधा मिडिया प्रालि मा हालेर आफ्नो सम्पुर्ण कमाइ लिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो chheparo.com लाइ सम्पर्क गर्नुहोला। हामि कलाकारलाई माया गर्छौ र तपाइहरु पनि कलाकारलाई हौसला दिनुस। अन्तिममा किर्पया मनसुधा लाइ suscribe गर्नुहोस अनि कलाकारको सम्मान बढाउनुहोस।

Nepal

सुदुर पश्चिम को पहिचान संग समिरको चट्ट सलाम

सुदुर पश्चिम मा लियर जाउ अनि मेरो मनको सबै बह पोखायर मलाइ संसारको धनि मानिस बन्नु छ ।कलम कापि बोकेर बिहानै हिड्दा गोरेटो बिर्सियको भान हुन्छ,मोहनि लगायर मनभित्र पसि दिलको कुनामा बास गरेको ‘तम लाई चट्ट सलाम छ’ गित ले सुदुर पश्चिमको भाकालाई रमाइलो तरिकाले हाम्रो माझ लियर आयको छ। समिर आचार्य नेपालको रमडिय ठाउ दाङ बाट आफ्नो कलासस्कृर्ति लाई जगेर्नागरि दर्शकको माझ घर बनाउदै सुरेलि भाकामा कोमल वलिले जसरि हात समायर संगित प्रेमि बनाईनि त्यसरिनै आफ्नो बाबुको कला ल भोगाईलाई सिरोपर गरि नेपाई मनहरुलाई अझै नेपालि पनको आभास दिलायका छन।

Artist

दिलको आगो निभाउन ,प्रमोद खरेलले रख्सि पियर गजल कोरेपछि

our versatile and well renown singer Pramod kheral has active and volatile now with a tremendous song,we all liked him for his great voice and attitude.At the same time, Mr.Ramesh basnet music director and editor is working hard every day to bring music to life with his best work.Now let’s enjoy his  great work. 41 more words

Artist

Deep Sea Diver - Wide Awake

Watch Deep Sea Diver ‘s video for the song “Wide Awake”,  from their album ‘Secrets‘.