Tags » Male Singer

Timi Jasto Chhaina Kohi - Trilok Rana

Artist/Singer: Trilok Rana (त्रिलोक राणा) Album: Samaya Genre: Pop

Lyrics

तिमी जस्तो छैन कोही
(तिमी जस्तो छैन कोही
सुन्दरताको धनी )–2
(सपनी नै तिमी मेरो
तिमी नै विपनी )–2
(बरको छायामा
म भुले मायालु तिम्रो मायामा )–2

(लाउनु भन्दा झुटो माया
नलाएकै बेस) x2
टुट्ला मन कहि कतै
लाग्यो भने ठेस
नछुट्दो रहेछ लागे प्रेमको मोहनी
सपनी नै तिमी मेरो
तिमी नै विपनी
(बरको छायामा
म भुले मायालु तिम्रो मायामा)–2

(ऐना मेरो मुहार हेर्ने
तिम्रा दुई आँखा )–2
तिमी नै होऊ मेरो गीतको
सुमधुर भाका
अमर हुन्छ भन्छन् चोखो
मायाको कहानी
सपनी नै तिमी मेरो
तिमी नै विपनी
(बरको छायामा
म भुले मायालु तिम्रो मायामा )–2

(तिमी जस्तो छैन कोही
सुन्दरताको धनी )–2
(सपनी नै तिमी मेरो
तिमी नै विपनी )–2
(बरको छायामा
म भुले मायालु
तिम्रो मायामा )–2
(म भुले मायालु
तिम्रो मायामा )–3

Lyrics

Man Parai Timile - Trilok Rana

Artist/Singer: Trilok Rana (त्रिलोक राणा) Genre: Pop

Lyrics

(man paraai timile hatte garyou ni
garib bhanne thaahaa paauda
chhadi gayou ni chhadi gayou ni) 2… 86 more words

Lyrics

Malai Maaf Garideu - Udesh Shrestha

Artist/Singer: Udesh Shrestha (उदेश श्रेष्ठ) Genre: Pop

Lyrics

यो जुनिमा तिम्रो हुन सकिन-२
मलाई माफ् गरि देउ-२
मलाई माफ् गरिह् देउ हु हु हु

तिमी मेरो आँखामा थियौ
तिमी मेरो मुटुमा थियौ
तिमी संगै थियो बन्धन्
तिमी थियौ मेरो धड्कन्

तिमी संगै बाचेथें म
तिम्रो खुशि मा हराएथें
तिम्रो माया भुलेर मिठो सपना देखेथें

सपना अधुरो भयो।।।
सपन टुटि गयो

मलाई माफ् गरिदेउ-२
मलाई माफ् गरिदेउ हु हु हु
यो जुनिमा तिम्रो हुन सकिन-२
मलाई माफ् गरि देउ-२
मलाई माफ् गरि देउ हु हु हु
यो जुनिमा तिम्रो हुन सकिन-२
मलाई माफ् गरि देउ-२
मलाई माफ् गरिह् देउ हु हु हु

Lyrics

Kina Mayama - Udesh Shrestha

Artist/Singer: Udesh Shrestha (उदेश श्रेष्ठ) Album: Lovearea Genre: Pop

Lyrics

kina maya ma yeti dheri chot hunchha
sahanai garo bhayo malai
bhagya mani thanthay afu lai… 56 more words

Lyrics

Banda Gara - Udesh Shrestha

Artist/Singer: Udesh Shrestha (उदेश श्रेष्ठ) Album: Rahasya Genre: Pop

Lyrics

(yeti nai ho hamro yaatra, aaba paila banda gara )2
dinu dhoka disakyou, aaba natak banda gara… 65 more words

Lyrics

Aashu Ko Thopa - Udesh Shrestha

Artist/Singer: Udesh Shrestha (उदेश श्रेष्ठ) Album: Still Alive Genre: Pop

Lyrics

(यो आँशुको थोपा हैन यो त नीर हो
नझरेर थुप्रिएको यो त बिष हो)२
शंकाको हुरीमा भत्केको प्रित हो
म हारें मायामा तर यो तिम्रो जीत हो
पाईन तिमीलाई तर दुखी छैन म आज
तिम्रो ओठमा मुस्कान त देख्न सकें
गुमाए तिमीलाई मैले मेरो यो जिन्दगीबाट
तर तिम्रो भाग्यमा खुशी त लेख्न सकें….

जलाएर आफैंलाई देखाउन सक्दिन
विधाताको लेखा हो यो मेटाउन सक्दिन
आउ फेरि अङ्गालि देउ भन्न म सक्दिन
दोसी हुँ म तिम्रो निर्दोश बन्न म सक्दिन
पाईन तिमीलाई तर दुखि छैन म आज
तिम्रो ओठमा मुस्कान त देख्न सकें
गुमाए तिमीलाई मैले मेरो यो जिन्दगीबाट
तर तिम्रो भाग्यमा खुशी त लेख्न सकें….

यो आँशुको थोपा हैन यो त नीर हो
नझरेर थुप्रिएको यो त बिष हो
शंकाको हुरीमा भत्केको प्रित हो
म हारें मायामा तर यो तिम्रो जीत हो
पाईन तिमीलाई तर दुखि छैन म आज
तिम्रो ओठमा मुस्कान त देख्न सकें
गुमाए तिमीलाई मैले मेरो यो जिन्दगीबाट
तर तिम्रो भाग्यमा खुशी त लेख्न सकें….

Lyrics

Audhi Maya Gare - Utsav Nepal

Artist/Singer: Utsav Nepal Musician: Kalyan Singh Lyricist: Anil Stapit Genre: Pop, Sentimental

Lyrics

(औधी माया गरें कि मैले
त्यसैले कदर गरिनौ तिमीले
जितेको बाजी हारी रहें
थाहै पाएनौ तिमीले…)२

सुनाउन नसके के भो र
प्रितका गीत छन् मनमा कति कति
भन्न नसके के भो र
मायाका शब्द छन् मनमा कति कति…
औधी माया गरें कि मैले
त्यसैले कदर गरिनौ तिमीले…

तिमीले भन्दा तिमीलाई धेरै माया गर्ने
यो धर्तीमा म बाहेक छैन अरु कोहि
लोभी नजरले हेर्‍यो भने अरुले तिमीलाई
डाहले छट्पटिने म बाहेक छैन अरु कोहि
औधी माया गरें कि मैले
त्यसैले कदर गरिनौ तिमीले
जितेको बाजी हारी रहें
थाहै पाएनौ तिमीले…

Lyrics