Tags » Namaste...

3 yoga poses for clarity this Fall.

Hello Hanaq Prana Family,
When first joining the Hanaq Prana Yoga studio, I began by doing a karma exchange program. Cleaning the studio for free classes invited and opened my eyes to the sense of community around me. 305 more words

Happiness

Digital detox in the Scottish Borders: Yoga Retreat - Leithen Lodge

I returned feeling recharged and replenished after my escape to the Scottish countryside on behalf of HouseOfCoco! The Leithen Lodge Yoga retreat hosted by HotYoganic was the perfect way to get that quality “me” time, work on my zen, have a well deserved digital detox and simply reconnect with my inner self – mind,body and spirit. 882 more words

TRAVEL

नमस्कार कसरी गर्ने ?

नमस्कार गर्न जति सजिलो देखिन्छ त्यति नै गार्हो छ । नमस्कारको अर्थ म तपाइं भित्र रहेको देवत्वलाइ नमन गर्दछु भन्ने हो । नमस्कार सानाले ठुलालाइ मात्र गर्ने भन्ने कुरा गलत हो यो जसले जसलाइ पनि गर्न सक्दछन् । देवत्व यो संसारको हरेक चिजमा ब्याप्त भएकाले नमस्कार पनि हरेक चिजलाइ गर्न सकिन्छ ।

देवत्व गुण महशुस नगरी गरिने नमस्कारको कुनै अर्थ छैन । जब हामी अरु मानिसमा भएको देवत्व गुणलाइ देख्छौं हामी भित्र भएको देवत्व गुण पनि उर्जाशिल हुन्छ । यसो हुंदा टाउको आंफै तल झुक्दछ । हात चाहिं हलुका बन्दछन् र स्वत माथि उठी जोडिन्छन् । नमस्कार गर्ने र गरिने दुबैमा भएको देवत्व गुण क्रियाशिल भएमा एक अर्काले यो उर्जालाइ सजिलै महशुस गर्दछन् । त्यस्तो उर्जा सक्रिय हुंदा दुबैको आंग शिरिंग भएजस्तो हुन्छ र एक अर्कामा सम्मानको भाव पैदा हुन्छ ।  यसरी सचेत भइ नमस्कार गरेमा यि सबै कुरा हामी आंफैले महशुस गर्न सकिन्छ ।

विचार

Refracting blaming others

There is this guy at work that really rubs me the wrong way. I’m working (among other jobs) at a restaurant, which is a fast-paced environment that involves a lot of movement and objects in small spaces. 739 more words

Inspiration

Namaste

Source: Huge Shoebill bird bows to tourists via Animated Gifs (via Your Eyes Blaze Out)

Inspire

Ever Since

Since when do I
Close my eyes
And dream
Of nothing but you?

Since when have your
Deepest thoughts
Become my own?

Since when do I… 64 more words

Poetry