Tags » News » Page 2

समता माइक्रो फाइनान्स र मिर्मिरेको हकप्रद असार २७ गतेदेखि बिक्री खुल्ने

काठमाडौँ । समता माइक्रो फाइनान्सले प्रतिसाधारण सेयर १०० रुपैयाँका दरले १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद सेयर असार २७ गतेदेखि निष्काशन गर्ने भएको छ । फाइनान्सले २ सेयर बराबर थप एकको (२ः१) अनुपातमा हकप्रद सेयर बिक्रि गर्न लागेके हो । यस सेयरका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने यसको बिक्रि प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । यता र्मिमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले पनि असार २० गतेबाट ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । यसका लागि आसर २७ साउन २

रातोपाटी