Tags » Oldies

Solar Eclipse Playlist

In honor of tomorrow’s solar eclipse here are some of my favorite songs about the sun and the moon to get you ready:

Music

Favorite Songs

Who was your favorite band or singer when you were young?
I cannot think of a particular band or singer that I especially liked. I liked lots of bands and singers. 314 more words

Journal

This Weekend: We Go to the Dogs (and Cats)

Pet adoptions are celebrated on International Homeless Animals Day this weekend on The Grooveyard.

Host Alan Seltzer will feature animal songs to encourage adoptions.  In addition, the Under the Covers segment will feature the late Glen Campbell, the Grooveyard Top 10 focuses on the hits of August 5, 1961 and we’ll play more of your favorites during the Grooveyard Party hour. 56 more words

Grooveyard

Cranking

“Cranking” is an original composition in which I try to combine the feel of 60’s instrumental guitar rock with a somewhat more sophisticated musical and harmonic language than was typical for that genre. 8 more words

Guitar

jun phul maile - narayan gopal

Artist/Singer: Narayan Gopal (नारायण गोपाल) Genre: Oldies

Lyrics

(जून फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्द्रय बनि त्यो सधै मेरो आँखामा लुकेछ )२

(सुख र दुख संगाली दिने जीवनमा त्यै थियो )२
दिन रात अब म देखि टाढा भएर गैदियो
बिरानो बनि प्रत्येक पल मेरो यो म्य्टु धड्किन्छ
बितेका तिनै पुराना कुरक् सम्झाई तड्पिन्छ

(बाँचि नै रह्यो केबल चाहि मुटुमा चोट पारी )२
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि बस्तु नै के छ र
मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र
जून फूल मैले चाहेको थिएँ….

Lyrics

pokhiyera ghamko - narayan gopal

Artist/Singer: Narayan Gopal (नारायण गोपाल) Genre: Oldies

Lyrics

पोखिएर घामको झुल्का, भरि संघारमा।
तिम्रो जिन्दगीको ढोका, खोलुखोलु लाग्छ है…२।
सयपत्री फूल सितै, फक्री आगनमा।
बतासको भाखा टिपी, बोलुँबोलुँ लाग्छ है…२।

कतिकति आँखाहरु, बाटो छेक्न आउँछन।…२
परेलीमा बास माग्न, कति आँखा धाँउछन।
यति धेरै मानिसका, यति धेरै आँखा हरु।
मलाई भने तिम्रै आँखा, रोजुँ रोजुँ लाग्छ है…२।

उँडुउँडु लाग्छ किन, प्वाँख कहिले पलायो।…२
मनको शान्त तलाऊको, पानी कसले चलायो।
आफैलाई थाहा छैन, कसलाई थाहा होला।
यसैले त तिमीसँग, सोधुँ सोधुँ लाग्छ है…२।

पोखिएर घामको झुल्का, भरि संघारमा।
तिम्रो जिन्दगीको ढोका, खोलुखोलु लाग्छ है…२।

Lyrics

mero aakha lai - narayan gopal

Artist/Singer: Narayan Gopal (नारायण गोपाल) Genre: Oldies

Lyrics

मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।

पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।…२
बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि।
त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन।
बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन…२।
मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन।
तिम्रो दोकानमा राखूँ कि, मेरो आँखालाई राख्ने।

उदास भन कि, खुशी भन कि, भएकै म पनि।…२
राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि।
जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल।
मायालु मात्र, बेग्ला र बेग्लै, मायाको एउटै फूल…२।

मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।…२
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।…२

Lyrics