Tags » Police Killing

The Latest: Names Released in Atlanta Police Shootings

The latest on police in Atlanta who went to the wrong house while responding to a call, shot the man living there, killed his dog and, officials say, likely shot one of their fellow officers (all times local): 409 more words

Daily News

Suspect in ambush of Houston-area deputy due in court


HOUSTON (AP) — A man charged with capital murder in the fatal shooting of a uniformed suburban Houston sheriff’s deputy had a lengthy criminal record going back a decade, but never spent more than short stints in jail. 657 more words

News

नवलपरासीमा गोली चल्यो, तीन घाईते, एकको अवस्था गम्भीर

नवलपरासी जिल्लाको सदरमुकाममा प्रदर्शनकारी माथि प्रहरी गोली चलाउदा तीन जना प्रदर्शनकारी घाईते भएका छन् | घाईते मध्ये एकको अवस्था चिन्ताजनक छ |
घाईते हुनेहरुमा बर्ष ४० का दिहड भनिने राम नरेश धोबिलाई छातीमा गोली लागी लागेर अवस्था गम्भीर छ र उनको भैरहवा मेडिकल कलेजको ईमरजेन्सी वार्डमा उपचार हुदै छ भने बर्ष ४० का मुन्नी जयसवालको तल्लो पेट र छातीमा र बर्ष १८ का अनिल ठाकुरको दाहिने खुट्टाको पैतालामा गोली लागेको छ र उनीहरु दुबैलाई पृथ्वी अस्पताल नवलपरासीमा उपचार हुँदै छ |

Madhes Aandolan

सरकारी भेदभाव र ज्यादतीका कारण हिंसा भड्कियो : थारू नेताहरु

विभिन्न पार्टीसँग आबद्ध थारु नेताहरुले कैलालीको टीकापुर घटनाको दोष सरकारी सुरक्षाकर्मीमाथि लगाएका छन् ।

ती थारु नेताहरुले आन्दोलनमा रहेका थरुहट कार्यकर्तामाथि सुरक्षाकर्मीले प्रदर्शन गरेको भेदभावपूर्ण व्यवहार र ज्यादतीका कारण टीकापुरमा हिंसात्मक घटना हुन गएको बताएका छन् ।

Curfew

मृतक राउतका परिवारलाई १० लाख, राउतको आजै अन्त्येष्टी गरिने

सप्तरीको भारदहमा भदौं १ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ का राजिव भनिने राजेन्द्र राउतको परिवारजनलाई मन्त्रि परिषद्को बैठकले रु. १० लाख दिने निर्णय गरेको छ । भारदह घटनामा घाइते भएकाहरुको स्वास्थ्य उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने छ |

सरकारी घोषणा पश्चात राउतको पार्थिव शरीरलाई बिराटनगरबाट आजै उनको आफ्नो गाउँ भारदह लगि अन्त्येष्टी गरिने भएको छ |                    

Madhes Aandolan

Manhunt continues for suspect in officer's fatal shooting

MEMPHIS, Tenn. (AP) — A manhunt was underway Monday for a suspect in the fatal shooting of a Memphis police officer during a drug deal. 606 more words

News

Police Terrorism: Survived It, Avenged the Wrong, & Won

The police had presumed that by my new acquaintance’s North Carolina tags, that we were an out-of-town-hit on the brutal police precinct on Mississippi Avenue, S.E., in Washington, D.C.; not. 1,376 more words

Social Political