Tags » Prime Minister Of Pakistan

PM Abbasi's Son Ties Knot

PM abbasi’s son Abdullah tied the knot with Mariam.Prime MMinisterShahid Khaqan Abbasi’s son got married on the lawn of PM house.

The wedding consisted of 5-6 events. 675 more words

अति विशिष्ट पाहुनाको स्वागत सैनिक मञ्चमा

पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी टुँडिखेलमा सम्मान गारत पाउने पहिलो अति विदेश विशिष्ट पाहुना हुने भएका छन् । उनी नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आउँदैछन् ।

सुरेन्द्र पौडेल

काठमाडौं, फागुन २१ – सरकारले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक स्वागत अबदेखि सैनिक मञ्च टँुडिखेलमा गर्ने भएको छ । टुँडिखेलमै नेपाली सेनाले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई सम्मान गारत (गार्ड अफ अनर) अर्पण गर्नेछ । पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी टुँडिखेलमा सम्मान गारत पाउने पहिलो अति विदेश विशिष्ट पाहुना हुने भएका छन् ।

‘सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यूलाई सैनिकमञ्च टुँडिखेलमा औपचारिक स्वागत गरी सम्मान गारत दिने कार्यक्रम छ,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘यसअघि यस्तो स्वागत तथा सम्मान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा हुन्थ्यो ।’

सरकारले २००७ सालदेखि विदेशी अतिविशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा औपचारिक स्वागत र सम्मान गारत दिँदै आएको थियो । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले विदेशी अतिविशिष्ट पाहुनाको स्वागत अबदेखि सैनिकमञ्च टँडिखेलमा गर्ने नयाँ परिपाटी बसाल्न लागेको हो ।

समाचार (News)

Jirga - 16-January-2018

http://www.zemtvs.com/jirga-16-january-2018/

Jirga – 16-January-2018 Jirga – 16-January-2018
Jirga covers every important issue related to politics, economy, sociology, religion and international relations. It is a journey to achieve prosperous future by providing access to bitter truth through serious and thought provoking…

Zemtvs

Panama verdict: Nawaz's brother Shehbaz Sharif tipped to be next Pak PM

Pakistan’s Punjab province Chief Minister Shehbaz Sharif is likely to be made Prime Minister after his brother Nawaz Sharif was disqualified by the Supreme Court over the Panama Papers scandal, sources in the PML-N party said on Friday. 163 more words